• आश्विन १२ २०८१, शनिबार

अविरल वर्षाका कारण पाँचथरमा भवन भत्किदा दुई जनाको मृत्यु

आश्विन १२ २०८१, शनिबार

पाँचथर । अविरल वर्षाका कारण पाँचथर सदरमुकाम फिदिममा भवन भत्किदा दुईजनाको मृत्यु भएको छ ।

फिदिम नगरपालिका–४ स्थित आदिवासी जनजाति भवन भत्किदा फिदिम नगरपालिका– १२ स्थायी घर भएका सपना शेर्पा र डोल्मा शेर्पाको निधन भएको छ ।