• आश्विन ८ २०८१, मंगलवार

कपालमा हाँगा पलाए के गर्ने ?

आश्विन ८ २०८१, मंगलवार

कपालमा हाँगा फाट्ने समस्या समाधान गर्न प्रत्येक ६ देखि ८ हप्तामा कपाल छाँट्नुपर्छ ।

त्यस पछि ६ , ७ स्पुन एलोभेरा जेल लिने ,आफ्नो कपाल अनुसार, त्यसमा १ भिटामिन इ क्याप्सुल , नरिवलको तेल र मह यो सबै लै राम्रो संग मिलाउने र आफ्नो कपालको बीच बाट टुपो सम्म राम्रो संग लगाउने एउटा कपाल नछुट्ने गरि त्यस पछि कपाललाइ जुरो बनाए र ३० मिनेटका लागि छोड्ने । ३० मिनेट पछि रसायन नभएको स्याम्पु राम्रो संग नुहाउने र कृत्रिम तरिकाले वा मेसिनको प्रयोग नगरि कपाल लाइ प्राकृतिक तरिकाले नै सुकाउने