• मंसिर १२ २०८१, बुधबार

आज शनिबारको विदेशी मुद्राको विनिमय दर,कुन देशको कति ?

भाद्र २२ २०८१, शनिबार

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज २०८१ साल भदौ २२ गते शनिबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ।

अमेरिकी डलर एकको खरिद दर १३४ रुपैयाँ ०२ पैसा र बिक्री दर १३४ रुपैयाँ ६२ पैसा पुगेको छ।

युरो एकको खरिद दर १४८ रुपैयाँ ८४ पैसा र बिक्री दर १४९ रुपैयाँ ५० पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १७६ रुपैयाँ ५५ पैसा र बिक्री दर १७७ रुपैयाँ ३४ पैसा पुगेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ७७ पैसा र बिक्री दर ३६ रुपैयाँ ९३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।