• भाद्र ३१ २०८१, सोमबार

आज सुनचाँदीको मूल्य स्थिर

भाद्र १८ २०८१, मंगलवार

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य स्थिर छ । यस दिन सोमबारकै मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको मूल्य प्रतितोला एक लाख ५२ हजार रुपैयाँ कायम छ । चाँदी प्रतितोला एक हजार ७७५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार पनि सुनचाँदी यही मूल्यमा कारोबार भएको थियो ।