निम्न कारण र अवस्थामा मानिसलाई रिङ्गटा लागेको हुनसक्छ ।
१ कान सम्बन्धी रोगहरुका कारण
२ बसमा यात्रा गरिरहँदा
३ केही ओखतीहरुको असरका कारण ९ब्लतष्भउष्भिउतष्अ, क्भमबतष्खभक०
४ उभिदा रक्तचाप कम भएका कारण
५ हृदयघात, हृदयगतिको रोग, कार्डियोमायोपेथीका कारण
६ ज्यादा गर्मी र डिहाइड्रेसन भएको खण्डमा७ पार्किन्सन्सडिजिज, मल्टिपल स्ल्केरोसिस
८ चिन्ता
९ अल्परक्तता
१० कम रक्त ग्लुकोज
११ कार्वनमनोकसायड प्वाइजनिङ
१२ जिवाणु अथवा विषाणुद्वारा संक्रमण
१३ माइग्रेन
१४ मेनियरस् डिजिज
१५ ट्यूमर