• असार २३ २०८१, शनिबार

यस्तो छ रविले पेस गर्न नदिएको मुकुल ढकालको प्रतिवेदन (पूर्ण विवरणसहित)

असार २० २०८१, बुधबार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री डा.मुकुल ढकालले पार्टीको केन्द्रीय समिति बैठकमा पेस गर्न नपाएको प्रस्ताव सार्वजनिक गरेका छन् ।

बुधवार बिहान पार्टी कार्यालय वनस्थलीमा बसेको बैठकमा समीक्षा प्रतिवेदनका आधारमा तयार पारेको प्रस्ताव सभापति रवि लामिछानेले प्रस्तुत गर्न अनुमति नदिएपछि महामन्त्री ढकालले मिडियामार्फत् सार्वजनिक गरेका हुन् ।