• असार २१ २०८१, बिहीबार

राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहाल बिच शीतलनिवासमा के कुरा भयो ?

असार १९ २०८१, मंगलवार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शीतलनिवास पुगेका छन् । राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न मंगलबार उनी शीतलनिवास गएका हुन् ।

राष्ट्रपतिलाई प्रधानमन्त्रीले पछिल्लो राजनीतिक अवस्थाबारे ‘बिफ्रिङ’ गर्ने नेकपा (माओवादी केन्द्र)का सचिव देवेन्द्र पौडेलले जानकारी दिए ।प्रधानमन्त्री प्रचण्ड पदबाट राजीनामा नदिई विश्वासको मतको सामना गर्ने गरी अघि बढेका छन् । प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिने, विश्वासको मत लिने