• असार २५ २०८१, सोमबार

कपाल फुल्ने समस्याबाट कसरी पार पाउने?

असार १९ २०८१, मंगलवार

डा. दिपालीका अनुसार कम उमेरमा कपाल फुल्नबाट जोगाउनका लागि सुरुदेखि नै खानपिनमा ध्यान राख्नुपर्छ ।

खानामा बायोटिन (एक प्रकारको भिटामिन) को प्रयोग गर्नुहोस् । कपालमा कुनै प्रकारको केमिकल नलगाउनुहोस् । धेरैजसो एन्टी डेन्ड्रफ स्याम्पुमा कपाललाई हानी पुर्याउने केमिकलको प्रयोग गरिएको हुन्छ । यस्तो स्याम्पु हप्तामा दुई पटक मात्र लगाउनुहोस् । डा. दिपालीका अनुसार कपालमा तेल लगाउँदा पनि यो समस्याबाट पार पाउन सकिन्नँ ।