• असार १९ २०८१, मंगलवार

भृकुटीमण्डपबाट एकीकृत समाजवादीको र्याली सुरु

असार १७ २०८१, आईतवार

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को र्यालीसुरु भएको छ । राजधानीको भृकुटीमण्डपबाट र्याली सुरु भएको हो ।
र्यालीमा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल लगायतका नेता कार्यकर्ताहरु सहभागी छ ।

र्याली केहीबेरमा कमलादीस्थित प्रज्ञाप्रतिष्ठान भवनमा पुग्नेछ । एकीकृत समाजवादीको दशौं राष्ट्रिय महाधिवेशन कमलादीस्थित प्रज्ञा भवनमा आजबाट सुरु हुँदैछ ।