• असार १८ २०८१, सोमबार

गर्मी र वर्षामा फैलिन सक्ने हैजाबाट बच्ने उपाय

असार १५ २०८१, शुक्रबार

गर्मी र वर्षामा फैलिन सक्ने हैजाबाट बच्ने उपाय यस्ता छन्ः

-पानीलाई उमालेर, फिल्टर गरेर वा क्लोरिन ट्याबलेट् हालेर खाऔँ

-चर्पीमा मात्र दिसा पिसाब गरौँ

-बासी र सडेगलेका खानेकुराहरू नखाऔं

-जथाभावी फोहोर नफालौं

-दिसापिसाब गरेपछि, बच्चाको दिसा सफा गरेपछि, फोहर छोएपछि, खाना बनाउनु, खानु र खुवाउनुअघि साबुनपानीले मिचीमिची हात धोऔँ

-सफा वातावरण र स्वस्थ जीवनशैली नै रोग रहित समाजकाआधार हुन्