• मंसिर ११ २०८१, मंगलवार

बालबालिकालाई गाइको दुध दिन नहुने कारण

असार ८ २०८१, शुक्रबार

एक वर्ष मुनिका बच्चालाई गाइको दुध दिन नहुने कारण यस्ता छन्ः

१.धेरै नुन र प्रोटिन हुने भएकोले शिशुको मृगौलालाई भार पर्छ
२.बच्चालाइ अत्यावश्यक पौष्टिक तत्वहहरु जस्तै आइरन हुँदैन
३.सुक्ष्म रुपमा आन्द«ाबाट रक्तश्राव हुने भएकाले रक्तअल्पता हुनसक्छ