• मंसिर १२ २०८१, बुधबार

स्वास्थ्य बीमाका लागि लागि ७ अर्ब ५० करोड बजेट विनियोजन

जेष्ठ १५ २०८१, मंगलवार

काठमाडौँ । सरकारले स्वास्थ्य बीमाका लागि लागि ७ अर्ब ५० करोड बजेट विनियोजन गरेको छ ।

आगामी आर्थिक वर्ष २०८१-२०८२ को बजेट भाषण गर्दै अर्थमन्त्री वर्षमान पुनले स्वास्थ्य बीमाका लागि ७ अर्ब ५० करोड बजेट विनियोजन गरिएको जानकारी गराएका हुन् ।