• फाल्गुन २४ २०८२, आईतवार

नङ टोक्ने बानीका बेफाइदा

जेष्ठ ७ २०८१, सोमबार

नङ टोक्ने बानीका बेफाइदा यस्ता छन्ः

.आन्द्रामा जुका पर्ने

· औंलाको छालावरिपरि रक्तस्राव हुने

· छालामा संक्रमण भई नङ वरिपरि सुन्निने

· श्वास गन्हाउने

· नङ बांगिने

· मुखमा फोका आउने