काठमाडौं । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा अदालतले दीपेश पुनलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरासमेत रहेका पुनलाई जिल्ला अदालत रुपन्देहीका न्यायाधीश डा. दीपक उप्रेतीको इजलासले ४ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।