• मंसिर १२ २०८१, बुधबार

छालाको क्यान्सरका लक्षण

बैशाख ७ २०८१, शुक्रबार

क्यान्सर भन्नसाथ हामी थकर्ममान हुन्छौं ।

क्यान्सरका विभिन्न प्रकार हुन्छन् । यसले शरीरका छुटाछुटै अंगमा सताउन सक्छ । यसमध्ये छालाको क्यान्सर आम हो । छालाको क्यान्सर भएको संकेत शरीरले कसरी दिन्छ त ?

-चाँदीको रंगको धब्बाको साथमा मोटो रातो छाला

-छाला तथा गर्दन वरिपरि रातो हुनु

-जण्डिस हुनु

-नयाँ कोठी वा मासुको डल्ला देखा पर्नु

-छालाको घाउ बारम्बार आलो हुनु

-छालाको रङ तथा मासुको डल्लोको रङमा परिवर्तित हुनु