• मंसिर १४ २०८१, शुक्रबार

भद्रकालीबाट राप्रपाले पनि माग्याे गृहमन्त्री लामिछानेकाे राजीनामा

चैत्र २७ २०८०, मंगलवार

काठमाडौं । राप्रपाको आन्दोलनमा प्रहरी हस्तक्षेपपछि तितरबितर भएपछि गृहमन्त्री रवि लामिछानेको राजीनामा माग थप गरिएको छ ।

राप्रपाको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेपछि राप्रपाले निकालेको जुलुसमा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेको छ ।

अहिले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहितको टोलीले नारासहित नगर परिक्रमा गर्दैछ ।