काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिद दर १३२.९८ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.५८ रुपैयाँ रहेको छ ।
यस्तै,युरोपियन युरो एकको खरिद दर १४४.११ रुपैयाँ रहेको छ भने बिक्री दर १४४.७६ रुपैयाँ रहेको छ । बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६८.०६ रुपैयाँ रहेको छ भने बिक्री दर १६८.८२ रुपैयाँ रहेको छ ।
यस्तैगरी, अस्ट्रेलियन डलर एकको खरिद दर ८७.४९ रुपैयाँ रहेको छ भने बिक्री दर ८७.८८ रुपैयाँ रहेको छ ।
त्यस्तै साउदी रियाल एकको खरिद दर ३५.४५ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.६१ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.०१ रुपैयाँ रहेको छ भने बिक्री दर २८.१४ रुपैयाँ रहेको छ ।
भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।