• मंसिर १२ २०८१, बुधबार

आँखा सुरक्षित राख्ने उपायहरु

चैत्र ९ २०८०, शुक्रबार
– बेला–बेलामा आँखामा पानी हालेर सफा गर्ने ।
– धेरै बेरसम्म नजिकको काम गरिरहेको छौं जस्तैः पढ्नु, लेख्नु आदि । त्यस पछि केही समय टाढा हेर्नु पर्दछ ।
– ग्याजेट र इलेक्ट्रोनिक्स सामाग्रीहरु जस्तैः जस्तै मोबाइल, ल्यापटप र कम्प्युटर धेरै बेरसम्म प्रयोग नगर्ने आदि ।
– धेरै कम र आवश्यकभन्दा ज्यादा लाइटमा काम नगर्ने ।
– समय–समयमा आँखाको जाँच गराउने ।
– आँखाको प्रोटेक्सनको लागि जथाभावी चस्माहरु नकिन्ने, डाक्टरको सल्लाह अनुसार मात्रै चस्मा लगाउने ।
– आँखामा कुनै समस्या देखिएमा डाक्टरसँग सल्लाह लिने ।