काठमाडौं । नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवाल पक्राउ परेका छन् । दुई घण्टाको सोधपुछपछि उनलाई पक्राउ गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
उनलाई इन्फोर्समेन्ट डायरेक्टोरेटले पक्राउ गरेको हो । भारतीय मिडियाका अनुसार उनलाई भोलि नै अदालतमा पेस गरिनेछ ।