• मंसिर १४ २०८१, शुक्रबार

माओवादीबाट अर्थ मन्त्रीमा वर्षमान, परराष्ट्रमा नारायणकाजीलाई पठाइने

फाल्गुन २३ २०८०, बुधबार

काठमाडौं । नयाँ सरकारमा नेकपा माओवादी केन्द्रले पनि दुई मन्त्रीको नाम टुंग्याएको छ ।

जसअनुसार वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई परराष्ट्र मन्त्रालयमा पठाउने भएको छ । गृहमन्त्री रहेका उनलाई परराष्ट्र पठाइने भएको हो ।

यस्तै माओवादीले अर्थ मन्त्रालयमा उपमहासचिव वर्षमान पुनलाई पठाउने भएको छ । यसअघि हितबहादुर तामाङले मन्त्रीको शपथ लिइसकेका छन् ।