• मंसिर १३ २०८१, बिहीबार

कति छ आज विदेशी मुद्राको विनिमय दर ?

फाल्गुन २० २०८०, आईतवार

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६०.१५ पैसा रहेको छ ।

यस्तै, आज अमेरिकी डलरको खरिद दर १३२.३५ पैसा र बिक्री दर १३२.९५ पैसा रहेको छ । युरो एकको खरिद दर १४३.१४ पैसा र बिक्री दर १४४.७९ पैसा रहेको छ।

यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६७.२२ पैसा र बिक्री दर १६७ रुपैयाँ ९८ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६.३० पैसा र बिक्री दर ३६.६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।