• मंसिर १२ २०८१, बुधबार

पाठेघरको क्यान्सरका लक्षण

फाल्गुन ८ २०८०, मंगलवार

जब पाठेघरमा असामान्य कोषहरू अनियन्त्रित रूपमा वृद्धि हुन्छन्, तब क्यान्सर हुन्छ। डिम्बाशयको क्यान्सर र पाठेघरको मुखको क्यान्सरपछि पाठेघरको क्यान्सर नै प्रजनन् प्रणालीको क्यान्सरबाट हुने मृत्युको तेस्रो कारक तत्व हो। यद्यपि, यसलाई प्रारम्भिक अवस्थामै पत्तो लगाउन सकियो भने उपचार संभव हुन्छ। त्यसैले महिलामा हुने केही त्यस्ता लक्षण छन्, जसले पाठेघर क्यान्सरको संकेत गर्छ।

-यौन सम्पर्क गर्दा रगत देखिने

– सेतो र गन्हाउने पानी आउने

-तल्लो पेट लगातार दुख्ने

– ढाड दुख्ने

-बढी थकाई लाग्ने

– लामो समयसम्म खोकी निको नहुने

-तौल घट्दै जाने