– सूर्यको किरणमा पाइने भिटामिन डी ले हड्डी बलियो बनाउँछ ।
– बिहानको पारिलो घाममा बस्नाले शरीरमा ‘मेलाटोनिन’ नामको हर्मोन विकसित हुन्छ, जसले निद्रा लगाउँछ।
– चिसोबाट लाग्ने रोगबाट बचाउँछ।
– सूर्यबाट निस्कने अल्ट्राभायलेट किरणले ‘इम्युन सिस्टम’ मजबुत बनाउँछ।
– घामले रगत जम्नबाट बचाउँछ।