• मंसिर १५ २०८१, शनिबार

जनयुद्ध दिवस मनाउन विदा दिने निर्णय अदालतद्वारा बदर

पुष १३ २०८०, शुक्रबार

काठमाडौं । सर्वोच्च अदालतले फागुन १ गते जनयुद्ध दिवस मनाउन र सार्वजनिक विदा दिने सरकारको निर्णय बदर गरेको छ ।

न्यायाधीश आनन्दमोहन भट्टराई र महेश शर्मा पौडेलको संयुक्त इजलासले सरकारको निर्णय उत्प्रेषण आदेशद्वारा बदर गरिदिएको हो ।