• मंसिर १२ २०८१, बुधबार

यू-१९ एसिया कपः नेपालले दियो पाकिस्तानलाई १५३ रनको लक्ष्य

मंसिर २२ २०८०, शुक्रबार

काठमाडौं । यू-१९ एसिया कपको जारी खेलमा नेपालले पाकिस्तानलाई १५३ रनको लक्ष्य दिएको छ। ५० ओभरको खेलमा ४७.२ ओभरमा सबै विकेट गुमाउँदै १५२ रन बनाएको हो।

उत्तम थापा मगरको अर्धशतकीय पारीमा नेपालले उक्त लक्ष्य दिएको हो। नेपाली ब्याटिङ लाइन धर्मराएको समयमा उनले इनिङ उकास्दै अर्धशतक समेत बनाएका हुन्।