• मंसिर १३ २०८१, बिहीबार

एनसेलको सेयर खरिद–बिक्रीबारे छलफल गर्न लेखा समितिले बैठक बोलायो

मंसिर १९ २०८०, मंगलवार

काठमाडौं । एनसेलको सेयर खरिद–बिक्रीबारे छलफल गर्न प्रतिनिधि सभा अन्तरगतको सार्वजनिक लेखा समितिले बैठक बोलाएको छ ।

उपसचिव सावित्रा शर्माका अनुसार दूरसञ्चार सेवा प्रदायक संस्था एनसेलको सेयर खरिद–बिक्री सम्बन्धमा प्रारम्भिक छलफलका लागि बैठक बोलाइएको हो । बुधबार दिउँसो २ बजे सिंहदरबारस्थित समितिको बैठक कक्षमा एनसेलबारे छलफल हुनेछ ।