• मंसिर १२ २०८१, बुधबार

विश्वकप छनोटः नेपाल र यमनबीच पहिलो हाफ बराबरीमा

मंसिर ५ २०८०, मंगलवार

काठमाडौं । विश्वकप फुटबलको एसियन छनोटमा नेपाल र यमनबीच प्रतिस्पर्धा भैरहेको छ। दशरथ रंगशालामा पहिलो हाफको खेल सकिँदा दुवै टिमले गोल रहित बराबरी खेलेका छन्।

नेपालले यमनसँग पहिलो लेगको खेल दशरथ रंगशालामा खेल्दैछ।