• फाल्गुन २६ २०८२, मंगलवार

  चीनका पूर्वप्रधानमन्त्री ली खछ्याङको निधन

कार्तिक १० २०८०, शुक्रबार

काठमाडौं । चीनका पूर्वप्रधानमन्त्री ली खछ्याङको निधन भएको छ । हृदयघातका कारण उनको निधन भएको समाचार संस्था सीएनएनले जनाएको छ ।

६८ वर्षीय नेता ली गत मार्च महिनासम्म प्रधानमन्त्री थिए । उनी दुई पटक प्रधानमन्त्री भएका थिए । ली खछ्याङ राष्ट्रपति सी चिनफिङपछि सत्तारूढ कम्युनिस्ट पार्टी अफ चाइनाका दोस्रो वरीयताका नेता थिए ।