• आश्विन १३ २०८१, आईतवार

खाली पेटमा पानी यसरी पिउने गर्नुहोस्

आश्विन २७ २०८०, शनिबार

बिहान हरेक दिन खाली पेटमा पानी पिउने बानी राम्रो हुन्छ । वैज्ञानिक परिक्षणले पनि नियमित तरिकाले पानी पिउने हो भने नयाँपुराना रोगहरु, टाउको दुख्ने, शरीर दुख्ने, हृदय प्रणाली, तेज धड्कन, मिर्गी, अत्यधिक मोटोपन, आस्थामा, क्षयरोग, मेनिनजाइटिस, मिर्गौला र मूत्र रोग, उल्टी, ग्यास्ट्रिक, मधुमेह, कब्जियत,आँखा रोग, कान, नाक र घाँटी रोग आदि नलाग्न, निको पार्न, अथवा बढ्न नदिन पानीले ठुलो मदत पुर्याउने पुष्टि गरेको छ ।

पानी पिउने विधिः
१) बिहान उठ्ने बित्तिकै ब्रस गर्नुअघि खाली पेटमा ४ गिलास १६० मिलिलिटर पानी पिउनुहोस्।
२) अब ब्रस गर्नुहोस र अन्य दैनिकी नित्यकर्म गर्नुहोस् तर पानी पिएको ४५ मिनेटपछि फेरि केहि पेय पदार्थ नपिउनुहोस् र कुनै खाना पनि नखानुहोस्।
३) ४५ मिनेटपछि तपाईले नियमित झैं नास्ता या खानपिन गर्न सक्नुहुन्छ।
४) रोगी वा बिरामीले यदि सुरुमा ४ गिलास पानी पिउन कठिन हुन्छ भने जति सकिन्छ त्यति बाट सुरु गर्नुहोस् र बिस्तारै बढाउदै ४ गिलासमा पुर्याउनुहोस्।

निम्न रोगहरु लाग्न नदिन, कम गर्न, निको पार्न माथिको पानी पिउने विधिले मदत गर्दछ ।
उच्च रक्तचाप – ३० दिन
गैस्ट्रिक – १० दिन
मधुमेह – ३० दिन
क्यान्सर – १८० दिन
क्षयरोग – ९० दिन

माथिको विधि अनुसार पानी पिउँदा साइड इफेक्ट केहि हुँदैन । तर, केहि बेर लगातार पिसाब लाग्ने छ। यो विधिलाई सबैले आफ्नो दैनिकी बनाउने हो भने स्वस्थ रहन मदत पुग्ने छ।