☰
पौडी खेल्नुका १३ फाइदाहरु
- पौडीले पूरा शरीरको व्यायाम हुन्छ ।
- तनाव एवं अनिद्रा हटाउन मद्दत गर्छ ।
- मुटुलाई बलियो तथा सक्रिय बनाउँछ ।
- रक्तप्रवाह वृद्धि हुन्छ ।
- मांसपेशी शक्तिशाली हुन्छ ।
- जोर्नीको पीडाबाट जोगाउँछ ।
- शरीर लचिलो हुन्छ । शारीरिक लचकता स्वस्थताको पहिचान हो ।
- तौल घटाउँछ र आकर्षक बनाउँछ ।
- कोलेस्ट्रोललाई सन्तुलित गर्छ ।
- शारीरिक शक्तिमा वृद्धि हुन्छ ।
- रोग प्रतिरोधात्मक क्षमता बढ्छ ।
- पूरा शरीर तथा मस्तिष्कलाई आराम मिल्छ ।
- फोक्सो शक्तिशाली हुन्छ ।