• असार ४ २०८२, बुधबार

दमाम उडेको नेपाल एयरलाइन्सको जहाज बीच बाटोबाटै फर्कियो

आश्विन १८ २०८०, बिहीबार

काठमाडौं । बुधबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साउदी अरबको दमामका लागि उडेको नेपाल एअरलाइन्सको जहाज बीच बाटोबाटै फर्किएको छ ।

विमानस्थल कार्यालय स्रोतका अनुसार उक्त जहाज पाकिस्तान नजिककको आकासबाट फर्किएर बुधबार राति करिब सवा ११ बजे काठमाडौंमा अवतरण गरेको थियो ।