• असार ४ २०८२, बुधबार

राष्ट्रपतिले कैदीहरुलाई दिएकाे आममाफीबारे छलफल गर्न रास्वपाले बाेलायाे बैठक

आश्विन ९ २०८०, मंगलवार

राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएकाे छ । भाेलि बुधबार साँझ ४ बजे पार्टीको केन्द्रीय कार्यालय चमतीमा बैठक बाेलाइएकाे हाे ।

बैठकमा राष्ट्रपतिबाट दिइएको आममाफीबारे छलफल हुने रास्वपाका प्रवक्ता डा. मुलुल ढकालले जानकारी दिए ।

यसका साथै बैठकमा जिल्ला गाएका नेताहरूकाे रिपाेर्टिङ र समीक्षा हुने उनले बताए ।