• मंसिर १२ २०८१, बुधबार

बेथेका चार फाईदाहरु

आश्विन ५ २०८०, शुक्रबार

१.यसको रसलाई खाली पेटमा नुन मिलाएर खाँदा पेटको कीरा मर्छ, पेट सफा राख्छ ।
२.यसको रसमा नुन नराखी पिउँदा मृगौलाको पत्थरीमा फाइदा गर्छ ।
३.यसको बीजको सेवन गर्नाले खुबै तागत दिन्छ, वीर्यलाई गाडा पार्छ ।
४.एक चम्चा बेथेको बीच चूर्णलाई ३÷४ हप्तासम्म दिनको चार पाँच पटक खानाले वा यसको पात–मुण्टालाई सब्जी बनाएर प्रशस्त मात्रामा खानाले जण्डिस, हेपाटाइटिस, पित्त रोग, गठिया, मासिक धर्म गडबडी आदि रोगहरुको साथै पेटको अरु रोगहरुमा विशेष लाभ पु¥याउँछ ।