• मंसिर १४ २०८१, शुक्रबार

भाटभटेनीका मालिक मीनबहादुर गुरुङलाई २ करोड ४६ लाख धरौटीमा छोड्न आदेश

भाद्र २४ २०८०, आईतवार

काठमाडौँ । जिल्ला अदालत काठमाडौँले ललिता निवास प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलाई २ करोड ४६ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।

जिल्ला अदालत काठमाडौँमा न्यायाधीश भोलानाथ ढकालको इजलासले आइतबार सो आदेश दिएको हो ।