• असार १ २०८२, आईतवार

माओवादी नेता गोविन्द चौधरीको हत्या आरोपमा सांसद सिंह पक्राउ

भाद्र १८ २०८०, सोमबार

काठमाडौं । मधेश प्रदेश सभा सांसद अनिरूद्धकुमार सिंह पक्राउ परेका छन् ।
सोमबार जिल्ला प्रहरी कार्यालय सप्तरीले सिंहलाई पक्राउ गरेको एसपी नरेन्द्र कार्कीले जानकारी दिए ।

उनीमाथि २०६४ सालमा माओवादी नेता गोविन्द चौधरीको हत्या गरेको अभियोग छ । उनी गएको निर्वाचनमा सप्तरी क्षेत्र नम्बर ४ (२)बाट स्वतन्त्र उम्मेदवारको रूपमा निर्वाचित भएका थिए ।