• असार २ २०८२, सोमबार

काठमाडौं महानगर प्रमुख बालेन साहले दिए सिंहदरवारमा आगो लगाइदिने चेतावनी

भाद्र १६ २०८०, शनिबार

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले सिंहदरवारमा आगो लगाइदिने चेतावनी दिएका छन् । सामाजिक सञ्जालमा फेसबुकमा स्टाटस लेख्दै बालेनले यस्तो चेतावनी दिएका हुन् ।

प्रमुख साहले महानगरको कुनैपनि गाडी सिंहदरवारले रोक्यो भने सिंहदरवारमा आगो लगाइदिन्छु याद साख चोर सरकार भन्दै चेतावनी दिएका छन् ।