• जेष्ठ ३१ २०८२, शुक्रबार

पर्यटनमन्त्री सुदन किरातीलाई पितृशोक

भाद्र ६ २०८०, बुधबार

काठमाडौं । संस्कृती पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई पितृशोक परेको छ ।

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य सूर्य सुवेदीका अनुसार मन्त्री किरातीका पिताको आज बिहान निधन भएको हो ।