• बैशाख ९ २०८२, मंगलवार

कक्षा १२ को नतिजा सार्वजनिक, परिक्षा बाेर्डले केही बेरमा पत्रकार सम्मेलन गर्दै

श्रावण ३० २०८०, मंगलवार

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । आज दिउँसो बसेको बोर्ड बैठकले नतिजा सार्वजनिक गरेको हो ।

बोर्डको निर्णयसँगै नतिजा प्रकाशनका लागि बोर्डले केही बेरमा पत्रकार सम्मेलन गर्दैछ ।
गत वैशाख २६ देखि जेठ ५ गतेसम्म सम्पन्न परीक्षामा ४ लाख ६७ हजार ३८९ विद्यार्थी सहभागी भएको थिए ।