• मंसिर १३ २०८१, बिहीबार

कानुन मन्त्री धनराज गुरुङ अस्वस्थ भएपछि अस्पताल भर्ना

श्रावण २५ २०८०, बिहीबार

काठमाडौं । कानुन मन्त्री धनराज गुरुङ बिरामी भएपछि अस्पताल भर्ना भएका छन् ।

उनी त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका स्वकीय सचिव प्रेम केसीले जानकारी दिए ।