• आश्विन १३ २०८१, आईतवार

झरीमा नुहाउनुको फाइदा

श्रावण ११ २०८०, बिहीबार

– वर्षातको समयमा पानी परेकोमा नुहाउनु धेरैलाई रमाइलो लाग्छ । झरीमा भिज्नुको मज्जानै बेग्ले हुन्छ भन्ने धेरैलाई लाग्दछ । आकाशको पानीमा एल्कलाइन पीएच हुन्छ जसल! कपाललाई स्वास्थ्य राख्दछ । झरीमा नुहाएपछि नीम मिश्रित श्याम्पुले कपाल धुन सकिन्छ ।

– गर्मी मौसमले गर्दा घमौरा आएको छ भने आकाशबाट परेको पानीले नुहाउदा वा झरीमा भिज्दा निको हुन्छ ।

– यसले शरीरलाई ताजा र शरीरमा रहेको हार्मोनल इम्बैलेंसलाई सहि बनाउछ

– स्ट्रेस कम गर्छ ।

– झरीको पानीमा नुहाउनु जति फाइदाजनक छ त्यति नै बेफाइदा पनि गर्ने हुँदा झरीमा १०-१५ मिनेटभन्दा धेरै नुहाउन हुँदैन ।