काठमाडौँ। काठमाडौँबाट मङ्गलबार सुर्खेत जाँदै गरेको जीप पल्टिएको छ । बीएबी १९२३ नम्बरको बोलेरो जीप वीरेन्द्रनगर,११ सुब्बाकुना नजिकै दुर्घटनाग्रस्त भएको हो ।
जीप दुर्घटना हुँदा चालकसहित तीन जना घाइते भएका छन् ।