काठमाडौं । काठमाडौंको खुलामञ्चमा मगर समुदायले धुमधामका साथ भूमे/भूम्या पर्व मनाएका छन् । आजदेखि तीन दिनसम्म चल्ने उक्त पर्वमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल शुक्रबार खुलामञ्च पुगेका थिए ।
यो पर्वलाई मगर समुदायले प्रत्येक वर्ष असार पहिलो साता प्रकृति पूजाको रूपमा मनाउँदै आएका छन् । शुक्रबार पनि आफ्नो संस्कृति झल्कने भेषभुषामा महिला र पुरुषहरू सजिएका थिए ।
हेर्नुस् तस्वीरहरू :