काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक शुरू भएको छ । बैठक भर्खरै शुरू भएको हो । नयाँबानेश्वरस्थित संघीय संसद् भवनमा प्रतिनिधि सभाको बैठक बसेको छ ।
आजको बैठकमा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)माथि छलफलका हुनुका साथै सांसदहरूले उठाएका प्रश्नहरूको अर्थमन्त्री प्रकाशशरण महतले जवाफ दिने कार्यक्रम छ ।