• जेष्ठ २७ २०८२, सोमबार

राष्ट्रियसभामा प्रधानमन्त्रीकाे सम्बोधन जारी (LIVE)

जेष्ठ २४ २०८०, बुधबार

काठमाडौं । संघीय संसद्अन्र्तत राष्ट्रिय सभाको बैठक जारी छ ।

बैठक बिहान ११ बजेर ११ मिनेटदेखि शुरू भएको हो ।

बैठकलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गरिरहेका छन् ।