• बैशाख ९ २०८२, मंगलवार

बैंक तथा वित्तीय स‌स्थामा खाता खोल्दा प्यान नम्बर अनिवार्य गरिने

जेष्ठ १५ २०८०, सोमबार

काठमाडौं । सरकारले बैंक तथा वित्तीय संस्था र सहकारीमा खाता खोल्दा स्थान लेखा (प्यान नम्बर)अनिवार्य गरिने जनाएको छ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी वर्षको बजेट सार्वजनिक गर्दै बैंक तथा वित्तीय संस्थामा खाता खोल्दा प्यान नम्बर अनिर्वाय गर्ने जनाएको हुन्।