काठमाडौैं । सरकारले काठमाडौं उपत्यका वरपरका पहाड तथा टाकुराहरुमा पर्यटन प्रवर्द्धन गर्न अभियान चलाइने जनाएको छ।
अर्थमन्त्री प्रकाशशरण महतले सोमबार संसदममा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै उक्त कुरा बताएका छन्।
आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री महतले उपत्यका वरपर हाइकिङ र टाकुरा पर्यटन प्रवर्द्धन गरिने बताए।