काठमाडौं । सरकारले लामो समयदेखि बन्द रहेको जग्गा कित्ताकाट फुकुवा गर्ने भएको छ।
अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गर्दै केही समयदेखि रोकिएको जग्गा कित्ताकाट फुकुवा गर्ने बताए।