• जेष्ठ ३० २०८२, बिहीबार

गणतन्त्र दिवसको अवसरमा सैनिक मञ्चमा विशेष समारोह : राष्ट्रपति, प्रधानमन्त्रीद्वारा सम्बोधन

जेष्ठ १५ २०८०, सोमबार

काठमाडौं । गणतन्त्र दिवसको अवसरमा नेपाली सेनाले विशेष प्रदर्शन गरेको छ ।

१६ औं गणतन्त्र दिवसको अवसरमा नेपाली सेनाले सैनिक मञ्च टुडिखेलमा विशेष प्रदर्शन गरेको हो ।

सो विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायतले सम्बोधन गरेका थिए ।