• जेष्ठ ३२ २०८२, शनिबार

जनमत पार्टीका २ सांसद कारवाही परे

जेष्ठ १२ २०८०, शुक्रबार

काठमाडौँ । सिके राउत नेतृत्वको जनमत पार्टीले दुई जना सांसदलाई कारवाही गरेको छ ।

जनमतले ‘राइट टु कल’ भन्ने पार्टीको नीति अन्तरर्गत सो कारवाही गरेको हो ।