• जेष्ठ ३२ २०८२, शनिबार

एमालेद्वारा संसद् अवरुद्ध, नीति तथा कार्यक्रममाथिको छलफल प्रभावित (LIVE)

जेष्ठ १२ २०८०, शुक्रबार

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले अवरोध गरेको छ ।

उसले संसद् अवरोध गरेसँगै बैठक प्रभावित भएको छ ।

एमालेको अवरोधका कारण सरकारको नीति तथा कार्यक्रममाथिको छलफल प्रभावित भएको छ ।

हेर्नुहोस् लाइभ (भिडिओ)